Suicide: Don't Kill Your Dear Life -By Shreedhar Acharya : Suicide has been becoming global havoc in the last few decades, especially during the pandemic, the rate has accelerated.
Are Aliens and UFOs Real or Are They Manufactured Fantasy ? -By Shreedhar Acharya : To date, nobody knows the starting and ending point of the universe. Even the grandest of the telescope has not succeeded
Suicide: Don't Kill Your Dear Life -By Shreedhar Acharya : Suicide has been becoming global havoc in the last few decades, especially during the pandemic, the rate has accelerated.
शिव भगवानको गाँजा तान्ने भक्तहरुले शिवजीलाई तुष्ट पार्न गाँजा लिनुपर्छ भन्नुहुन्छ! के शिव भगवान साँच्चै गाँजा लिनुहुन्थ्यो? यस विषयमा अनुसन्धान गरौँ है त? के भेटिने रहेछ? शिव भगवान आजभन्दा लगभग १५ हजार वर्ष अगाडि कैलाश मानसरोवरको क्षेत्रमा तपस्या गर्नुहुन्थ्यो भन्ने विश्वास रहिआएको छ। उहाँलाई आदियोगी पनि भनिन्छ किनभने योगको प्रथम् सुरुवातकर्ता नै शिवजी हुनुहुन्छ। उहाँले योगको सर्वप्रथम दीक्षा सप्तऋषिलाई दिएर विश्वका सात महादेशमा पठाउनुभयो भन्ने किम्वदन्ति पनि छ। यसरी योग विश्वभरि फैलिएको हो। अझै पनि सातै महादेशमा प्राचीन शिवलिङ्गहरु भेटिन्छन् जसले कुनै बेला विश्वभरि शिव भगवानको पूजा हुन्थ्यो भन्ने कुरा इंगित गर्छ। भगवान शिव एउटा रहस्यमय व्यक्तित्त्व हुनुन्थ्यो। उहाँको न जन्मबारे थाहा छ न मृत्युबारे! योगीहरू भन्छन् शिवजी सर्वत्र व्याप्त हुनुन्छ। उहाँ ब्रह्माण्डमा तथा मानिसको शरीरमा पनि वास गर्नुहुन्छ। मानिसको मस्तिष्क र शिवलिङ्गमा अभूतपूर्व समानता रहेको कुरा डा. टोनी नाडरले 'ह्युमन फिजियोलोजी एण्ड वेदास' भन्ने किताबमा प्रष्ट पार्नुभएको छ। ...